November 14, 2025

कालिमाटी बजारमा आजका लागि तोकिएको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

काठमाडौं, जेष्ठ ६- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (जेठ ७) का लागि तरकारी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। नेपाली तथा भारतीय उत्पादनमा भिन्नता देखिएको मूल्य सूची अनुसार, उपभोक्ताले थोक मूल्यमा तरकारी तथा फलफूल खरिद गर्न सक्नेछन्।

आजको थोक मूल्य सूची यसप्रकार छ:

गोलभेंडा (Tomato):ठूलो (नेपाली): रु ५०/किलोठूलो (भारतीय): रु ७०/किलोसानो (लोकल): रु ५०/किलोसानो (टनेल): रु ६०/किलोसानो (भारतीय): रु ५०/

किलोआलु (Potato):रातो (नेपाली): रु ४०/किलोरातो (भारतीय): रु ३८/

किलोप्याज (Onion):सुकेको (भारतीय): रु ३८/

किलोगाजर (Carrot):लोकल: रु ५०/किलोतराई: रु ३०/

किलोबन्दा (Cabbage – Local): रु १५/

किलोकाउली (Cauliflower – Local): रु ४०/

किलोभन्टा (Brinjal):लाम्चो: रु ३०/किलोडल्लो: रु ३०/

किलोबोडी (Beans):तने बोडी: रु ७०/किलोमकै बोडी: रु ६०/

किलोमटरकोसा (Green Peas): रु ९५/

किलोघिउ सिमी:लोकल: रु ४०/किलोहाइब्रिड: रु ३५/

किलोराजमा (Kidney Beans): रु १००/

किलोभटमास कोसा (Green Soybeans): रु १००/

किलो तीतो करेला (Bitter Gourd): रु ३०/

किलोलौका (Bottle Gourd): रु २०/

किलोपरबर (Local Flat Beans): रु ६०/

यी मूल्यहरू कालिमाटी बजारमा विक्रेताहरूका लागि अधिकतम थोक मूल्यका रूपमा तय गरिएको हो। खुद्रा मूल्य भने यसमा थोरै भिन्न हुन सक्छ।

जीवनशैलीसमाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *