December 24, 2025

कालिमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य (प्रति किलो/केजी)

काठमाडौँ बैशाख २७- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

गोलभेंडा:

  • ठूलो (भारतीय): रु ७०
  • सानो (लोकल): रु ४८
  • सानो (भारतीय): रु ४०
  • सानो (तराई): रु ४५

मुख्य तरकारीहरू:

आलु रातो: रु ३५

प्याज सुकेको (भारतीय): रु ३८

गाजर (लोकल): रु ६०

गाजर (तराई): रु ३०

बन्दा (लोकल): रु २०

मटरकोसा: रु १००

घिउ सिमी (लोकल/हाइब्रिड): रु ६०

भटमास कोसा: रु १५०

तितो करेला: रु २५

लौका: रु २५

परबर (लोकल): रु ५०

परबर (तराई): रु ६०

चिचिण्डो: रु ४०

घिरौला: रु ३०

झिगुनी: रु ८०

फर्सी पाकेको: रु ५०

फर्सी हरियो (लाम्चो): रु २५

फर्सी हरियो (डल्लो): रु ३०

सलगम: रु ८०

भिण्डी: रु ४५

जरा तथा कन्द वर्ग:

  • सखरखण्ड: रु ६०
  • बरेला: रु ५०
  • पिँडालु: रु ९०
  • स्कूस: रु ५०

सागपात:

  • रायो साग: रु ६०
  • पालुंगो साग: रु ८०
  • चमसुर साग: रु ८०
  • तोरीको साग: रु ३५
  • मेथीको साग: रु ८०
  • प्याज हरियो: रु ४०
  • बकुला: रु ५०

च्याउ तथा विशेष तरकारी:

  • च्याउ (कन्य): रु १८०
  • च्याउ (डल्ले): रु ३८०
  • कुरिलो: रु ६००
जीवनशैलीबिजनेससमाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *