दुर्गा प्रसाईंसहित ५३ जनाको हिरासत अवधि दुई दिन थप
काठमाडौं, ८ जेठ – काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको ज्यान गएको थियो। घटनामा आगजनी र लुटपाटका घटना समेत भएका थिए। सोही दिनदेखि प्रहरीले केहीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार अभियुक्तहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, र संगठित अपराधका धाराहरूमा अनुसन्धान भइरहेको छ। विशेषगरी राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान अघि बढाइएको छ।
१५ चैतको दिन दुर्गा प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैं मोटरसाइकल चलाएर गएका थिए, जसका कारण भिड अनियन्त्रित बनेको प्रहरीले जनाएको छ। सो घटनापछि प्रसाईं भारततर्फ भागेका थिए। पछि प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो।

https://shorturl.fm/qapuD
https://shorturl.fm/mU7xH
https://shorturl.fm/ZyKjx
https://shorturl.fm/UOzBL
https://shorturl.fm/btLzD
https://shorturl.fm/O0eh0
https://shorturl.fm/NXQz1
https://shorturl.fm/mDk9o
https://shorturl.fm/p78xJ
https://shorturl.fm/zeSmB
https://shorturl.fm/jq2Yu
https://shorturl.fm/CUzXa
https://shorturl.fm/qf1np
https://shorturl.fm/Ny5n4
https://shorturl.fm/KrGRs
https://shorturl.fm/FnnfD
https://shorturl.fm/b6Wci
https://shorturl.fm/KuMvx
https://shorturl.fm/tC47u
https://shorturl.fm/QszoS
https://shorturl.fm/ZGBkD
https://shorturl.fm/tJV4n
https://shorturl.fm/wTkAL
https://shorturl.fm/KBv4W
https://shorturl.fm/zco8p
https://shorturl.fm/wLcic
https://shorturl.fm/VGicX
https://shorturl.fm/uqiuV
https://shorturl.fm/IomLC
https://shorturl.fm/dbGLD
https://shorturl.fm/1F1Gd