कालिमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य (प्रति किलो/केजी)
काठमाडौँ बैशाख २७- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
गोलभेंडा:
- ठूलो (भारतीय): रु ७०
- सानो (लोकल): रु ४८
- सानो (भारतीय): रु ४०
- सानो (तराई): रु ४५
मुख्य तरकारीहरू:
आलु रातो: रु ३५
प्याज सुकेको (भारतीय): रु ३८
गाजर (लोकल): रु ६०
गाजर (तराई): रु ३०
बन्दा (लोकल): रु २०
मटरकोसा: रु १००
घिउ सिमी (लोकल/हाइब्रिड): रु ६०
भटमास कोसा: रु १५०
तितो करेला: रु २५
लौका: रु २५
परबर (लोकल): रु ५०
परबर (तराई): रु ६०
चिचिण्डो: रु ४०
घिरौला: रु ३०
झिगुनी: रु ८०
फर्सी पाकेको: रु ५०
फर्सी हरियो (लाम्चो): रु २५
फर्सी हरियो (डल्लो): रु ३०
सलगम: रु ८०
भिण्डी: रु ४५
जरा तथा कन्द वर्ग:
- सखरखण्ड: रु ६०
- बरेला: रु ५०
- पिँडालु: रु ९०
- स्कूस: रु ५०
सागपात:
- रायो साग: रु ६०
- पालुंगो साग: रु ८०
- चमसुर साग: रु ८०
- तोरीको साग: रु ३५
- मेथीको साग: रु ८०
- प्याज हरियो: रु ४०
- बकुला: रु ५०
च्याउ तथा विशेष तरकारी:
- च्याउ (कन्य): रु १८०
- च्याउ (डल्ले): रु ३८०
- कुरिलो: रु ६००
